काठमाडौ – राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनको पोष्टर सार्वजनिक गरिएको छ । पोस्टरमा सभापति रबि लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र साहको तस्वीर छ । असार ७ देखि ९ सम्म चितवनमा रास्वपाको प्रथम महाधिवेशन हुँदै छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
