Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सेफ सन्तोष साह किन पक्राउ परे ?


  • शनिबार, जेष्ठ ३० २०८३

  • सेफ सन्तोष साह किन पक्राउ परे ?

    काठमाडौं – मस्टर सेफ सन्तोष साह पक्राउ परेका छन । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनकपुर बाट पक्राउ गरेको हो । काठमाडौंमा एउटा रेष्टुरेण्ट खरिद सम्बन्धी लेनदेन विवाद र चेक अनादरमा उनलाई पक्राउ गरिएको हो ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij