Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीको स्पष्ट सन्देश : नेतृत्व छाड्दिन, हटाउन खोजे कारवाही


  • बुधबार, जेष्ठ २० २०८३

  • ओलीको स्पष्ट सन्देश : नेतृत्व छाड्दिन, हटाउन खोजे कारवाही

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व नछाड्ने स्पष्ट सन्देश दिएका छ्न । बुधवार आयोजित कार्यक्रममा ओलीले पार्टीलाई पुरानै अवस्थामा पुऱ्याएर मात्रै विश्रामबारे विचार गर्ने बताए । आफुलाई हटाउने गतिविधि जारी राखे कारवाही गर्ने चेतावनी पनि ओलीले दिए । उनले सरकारलाई राष्ट्रघाति भन्दै आलोचना गरे ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij