पुम्दीकोटस्थित भगवान शिवको मूर्ति अगाडि तस्बिर खिच्दै आन्ध्र प्रदेशबाट पोखरा भ्रमणमा आएका भारतीय पर्यटकहरू । पछिल्लो समय हजारौं भारतीय पर्यटक पोखरा आउने गरेका छन् ।
तस्बिरः प्रदिपराज वन्त/रासस ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
