Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

टोखा–छहरे राजमार्गले धेरै क्षति हुन्छ, विकल्प खोज्नु पर्छ : परराष्ट्रमन्त्री


  • सोमबार, जेष्ठ ४ २०८३

  • टोखा–छहरे राजमार्गले धेरै क्षति हुन्छ, विकल्प खोज्नु पर्छ : परराष्ट्रमन्त्री

    काठमाडौ – परराष्ट्र मन्त्री शिशिर खनालले टोखा–छहरे सुरुङ मार्ग विस्तार गर्दा टोखाका धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले यसको विकल्प खोज्नुपर्ने बताए । टोखा नगरपालिकाले आयोजना गरेको कार्यक्रममा मन्त्री खनालले भने – ‘साङ्ला खोला करिडोर र विष्णुमती खोला करिडोरलाई उक्त राजमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्दा कम लागत र कम क्षतिमा अन्तरराष्ट्रिय मापदण्डको सडक बनाउन सकिन्छ । ‘

    सामाखुसी चोक देखि नुवाकोटको विदुर नगर पालिका सम्म राष्ट्रिय राजमार्ग कायम गरी सडकको मध्यभाग वाट दायाँ-बाँया २५ – २५ मिटर र थप ६ मिटर सेट ब्याक छाड्नु पर्ने मापदण्ड कायम भए पछि हजारौं घर विस्थापनमा पर्ने भएका छ्न । उनीहरुले संघर्ष समिति बनाएर आन्दोलनको तयारी गरेका छन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij