Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

धादिङमा भुकम्प, काठमाडौ सम्म कम्पन


  • बिहिबार, बैशाख २४ २०८३

  • धादिङमा भुकम्प, काठमाडौ सम्म कम्पन

    काठमाडौं – धादिङ केन्द्र विन्दु भएर भुकम्प गएको छ ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । भुकम्पको धक्का काठमाडौं उपत्यका सम्म महशुस गरिएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij