Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै


  • मंगलबार, चैत्र १० २०८२

  • नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै

    काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै छ । बैठकले नियमित महाधिवेशन कार्यतालिका ल्याउँने तयारी गरिएको छ । आगामी भदौबाट महाधिवेशन गर्ने गरी तालिका ल्याइने भएको छ । केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, बी.पी. नगर ललितपुरमा बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूकोे उपस्थितिका लागि अनुरोध गरिएको कामु मुख्य सचिव कृष्णप्रसाद दुलालले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij