Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन्


  • आइतबार, माघ ४ २०८२

  • एमाले उपमहासचिव योगेश भट्टराईले ताप्लेजुङबाट टिकट पाएनन्

    काठमाडौं – नेकपा एमालेका उप महासचिव योगेश भट्टराईले ताप्लेजुङ वाट टिकट पाएनन् । उक्त ठाँउबाट एमालेले युवासंघका अध्यक्ष क्षितिज थेवे लाई टिकट दिएको छ । टिकट वितरण प्रक्रिया प्रति असहमति जनाएका भट्टराईले टिकट नदिने निर्णय अध्यक्ष केपी शर्मा ओलीले गरेका हुन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij