Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस नेता एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन


  • शनिबार, पुष २६ २०८२

  • कांग्रेस नेता एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन

    काठमाडौं – नेपाली कांग्रेसका नेता एवं बरिष्ठ पत्रकार होमनाथ दाहालको निधन भएको छ । दाहालको ८४ बर्षको उमेरमा निधन भएको हो । होमनाथ  नेपालकाे प्रजातान्त्रिक आन्दोलनका योद्धा, ओखलढुंगा जिल्लाबाट निर्वाचित पूर्वसांसद, पूर्वमन्त्री र नेपाल पत्रकार महासंघका पूर्वसभापति पनि थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij