काठमाडौं – शुक्रवार राति झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएको छ । दुर्घटनामा घाईते भएका चालक दलका एक सदस्य सहित ७ जनाको उपचार भइरहेको छ । कलसाइन ९०१ रहेको बुद्ध एयरको एटीआर ७२ जहाज भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा रन–वेको पूर्वतर्फ ३०० मिटर ओभर रन भई दुर्घटना भएको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
