काठमाडौं – जेनजी आन्दोलनको छानविन गर्न गठित जाँचबुझ आयोगले एमाले अध्यक्ष एवं तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागी पत्र काटने भएको छ । आयोग अध्यक्ष गौरी वहादुर कार्कीले तत्कालिन गृहमन्त्री रमेश लेखकको बयान सक्किएकाले अब ओलीलाई बयानका लागी पत्र काट्ने बताए । विहिवार शिंहदरवार पत्रकारहरूसंग कुरा गर्दै कार्कीले ओली बयानका लागी नआए भोलीको कुरा भोली नै सोचिने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
