काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस सभापति पदमा लड्ने घोषणा गरेका छ्न । हिमालय टेलिभिजनको अन्तवार्तामा उनले भने – म १५ औं महाधिवेशनमा सभापतिको उम्मेदवार हुँ । पुस २६ देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा आयोजना हुँदैछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
