काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी अभियन्ता भनिएका सुदन गुरुङ को नागरिकता छानविन भए के हुन्छ भन्ने प्रश्न गरेका छन । विघटित संसदिय दललाई सम्बोधन गर्दै ओलीले उनको नाम नलिई संविधान फालु कि राख्ने द्विविदामा छु भनेर अभिव्यक्ति दिएको भन्दै कटाक्ष गरे । त्यस्ता प्रवृत्ति विरुद्ध बोल्नु पर्ने ओलीको भनाई छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
