Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युएई विरुद्ध नेपालको रोमाञ्चक जित


  • आइतबार, असोज २६ २०८२

  • युएई विरुद्ध नेपालको रोमाञ्चक जित

    काठमाडौं – नेपालले युएई विरुद्धको खेलमा १ रनको कठिन जित हात पारेको छ l

    आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्सअन्तर्गत यूएईसँग १ रनले जित हासिल गरेको हो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ६ विकेटको क्षतिमा १४० रन जोड्यो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij