Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पत्रकारितामा आजकाल फिक्सन मात्रै लेखिन्छ : ओली


  • शनिबार, असोज ११ २०८२

  • पत्रकारितामा आजकाल फिक्सन मात्रै लेखिन्छ : ओली

    काठमाडौं – नेकपा एमलेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको विषम परिस्थितिमा पत्रकारिता क्षेत्रको भूमिका प्रति गुनासो गरेका छन । युवा संघले गरेको कार्यक्रममा ओलीले पत्रकारिताले आजकाल फिक्सन मात्रै लेख्ने गरेको बताए । ओलीले भने – आज काल पत्रकारितामा कथा लेखिन्छ, चरित्र हत्या गरिन्छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij