Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बालेन भन्छन – संयमित हुनुस, संसद विघटनको सर्त राख्नुस्


  • मंगलबार, भाद्र २४ २०८२

  • बालेन भन्छन – संयमित हुनुस, संसद विघटनको सर्त राख्नुस्

    काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर वालेन्द्र साहले आन्दोलनकारीहरुलाई संयमित हुने अपिल गरेका छन । उनले वार्ताका लागी तयार हुन अपिल गर्दै संसद विघटन सर्त राख्न आग्रह गरेका छन ।

    हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।

     

    प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!

     

    देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।

     

    तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।

     

    अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।

     

    तयार रहनुहोला !

     

    साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।

     

    तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij