Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आन्दोलनकारीको आक्रमणबाट कांग्रेस सभापति देउवा घाइते


  • मंगलबार, भाद्र २४ २०८२

  • आन्दोलनकारीको आक्रमणबाट कांग्रेस सभापति देउवा घाइते

    काठमाडौं – आन्दोलनकारीको आक्रमणबाट कांग्रेस सभापति शेर बहादुर देउवा घाइते भएका छन । उनलाई निवासमै आक्रमण गरिएको हो । उनकी पत्नी आरजु पनि घाइते भएकि छिन ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij