Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिवको संकेत


  • बिहिबार, भाद्र १९ २०८२

  • दर्ता नभएका सामाजिक सञ्जाल बन्द हुने एमाले महासचिवको संकेत

    काठमाडौं – दर्ता हुन नआएका सामाजिक सञ्जाल बन्द गर्ने मन्त्री परिषदको निर्णय कार्यान्वयन हुने देखिएको छ । एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल बन्द हुने संकेत गरेका छन । सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने बताईरहदा सत्तारूढ दलका महासचिव पोखरेल सामाजिक सञ्जाल बन्द गर्ने संकेत गर्दै सामाजिक सञ्जालमै लेखेका छन –

    सामाजिक संजाल बन्दभइ नखुल्दासम्म त्यसले खल्वल्याइदिएका असल सामाजिक परम्पराहरु पुनर्स्थापित गर्ने कोशिस गरौं । सुखद अनुभूती हुनेछ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij