Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१९ गते सम्म दर्ता नभए फेसबुक सहित सामाजिक सञ्जाल बन्द हुने !


  • शुक्रबार, भाद्र १३ २०८२

  • १९ गते सम्म दर्ता नभए फेसबुक सहित सामाजिक सञ्जाल बन्द हुने !

    काठमाडौं – सरकारले फेसबुक सहित अन्य सामाजिक सञ्जालले नेपालमा दर्ता नगरे बन्द गर्ने तयारी गरेको छ । भाद्र १९ गते भित्र दर्ता नगरे फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गरिने सरकारका प्रवक्ता समेत रहेका संचार मन्त्री पृथ्वी सुब्बा गुरुङले दोहोऱ्याएका छन । पत्रकारहरुसंग शुक्रवार कुरा गर्दै मन्त्री गुरुङले दर्ता नभए सामाजिक सञ्जाल बन्द गरिने प्रष्ट पारे । सरकारले दर्ता नगरे नेपाल दुरसंचार प्राधिकरण मार्फत नेपालमा फेसबुक सहितका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij