काठमाडौं – टोखा नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर विसीले राष्ट्रपुकार डट कममा प्रकाशित समाचारप्रति चित्त नबुझेको भन्दै लिखित खण्डन गरेका छन् । उनले पठाएको खण्डन जस्ताको त्यस्तै प्रकाशित गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""