काठमाडौं – आज गाइजात्रा पर्व । सांस्कृतिक पक्षसंगै गाइजात्रा हास्य र व्यंग्यको पर्व पनि हो । हुन त बर्षै भरी गाइजात्रा भइरहने देशमा यो पर्वको महिमा घटिरहेको छ । तर पनि गाइजात्रा पर्वको शुभ कामना सहित यो वर्षका केहि कार्टुन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
