Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चक्रेका पुराना मुद्दा केलाउँदै प्रहरी, मुद्दा चलाउँने आधार भने कमजोर


  • बुधबार, साउन २१ २०८२

  • चक्रेका पुराना मुद्दा केलाउँदै प्रहरी, मुद्दा चलाउँने आधार भने कमजोर

    काठमाडौं – काठमाडौँको महाराजगञ्ज क्षेत्रलाई आधार बनाएर गुण्डागर्दीको सामराज्य चलाउँदै आएको मिलन गुरुङ उर्फ चक्रे मिलनका पुराना मुद्दाको खोजीमा प्रहरी लागेको छ । बर्थ डे मनाउँदा हुलहुज्जत गरेर समाजमा त्रास फैलाएको आरोपमा केहि दिन पहिला पक्राउ परेका उनलाई भक्तपुरको एउटा पुरानो मुद्दा ब्युँताएर मुद्दा अघि बढाउँने तयारी प्रहरीको छ ।

    भक्तपुरमा मनिष रायमाझी लाई आक्रमण गरेको घटनालाई अहिले प्रहरीले पुन : अनुशन्धान अघि बढाएको हो । २०८१ भदौ १० गतेको घटनामा त्यति बेला तीन पुस्ते नमिलेकाले कारवाही रोकिएको प्रहरीको दावी छ । यस पटक प्रहरीले चक्रेलाई कारवाही गर्न लिएको आधारहरु भने निकै कमजोर देखिएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij