Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

बाग्मतिमा तीन मन्त्री नियुक्त


  • बुधबार, साउन १४ २०८२

  • बाग्मतिमा तीन मन्त्री नियुक्त

    काठमाडौं – बाग्मति प्रदेशका मुख्य मन्त्री बहादुर शिंह लामाले मन्त्रीपरिषद विस्तार गरेका छन । संसदिय दलको नेताबाट हटाइएका लामाले राजिनामा नदिने भन्दै सरकार मा नयाँ मन्त्री थपेका हुन । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij