काठमाडौं – नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जीता श्रेष्ठले पार्टीका वरिष्ठ उपाध्यक्ष शिव वास्तोलालाई कार्यवहाक जिम्बेवारी दिएकी छिन । पोखराको जग्गामा घुस डिलमा अनुशन्धानमा तिनिए पछि उनले नेतृत्व को जिम्बेवारी बास्तोलालाई दिएकी हुन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
