Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

२० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको आरोप तीन वर्ष पछि पक्राउ


  • सोमबार, असार १६ २०८२

  • २० वर्षीया श्रीमती चाँदनी खातुनको हत्या गरेको आरोप तीन वर्ष पछि पक्राउ

    रौतहट, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ईशनाथ नगरपालिका-७ घिउरा टोल बस्ने फैयाद मिया मन्सुरीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    ईशनाथ नगरपालिका-४ मठिया टोलस्थित गहुँ खेतमा फैयाद मियाकी श्रीमती २० वर्षीया चाँदनी खातुन २०७८ माघ २६ गते मृत अवस्थामा फेला परेको घटनामा संलग्न रही फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत रौतहटबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij