Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

१० जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी (सुचि सहित)


  • मंगलबार, असार ३ २०८२

  • १० जिल्लामा फेरिए प्रमुख जिल्ला अधिकारी (सुचि सहित)

    काठमाडौं – गृह मन्त्रालयले २१ जना कर्मचारीको सरुवा गरेको छ । त्यसमा १० जना प्रमुख जिल्ला अधिकारी फेरिएका छन । जिल्ला प्रशासन कार्यालय गोरखामा रामुराज कडरियाको पदस्थापन भएको छ।

    भोजपुरमा सुरेश पन्थी, डडेल्‍धुरामा जनार्दन गौतम, इलाममा सुनिता नेपाल, सल्यानमा नेत्रप्रसाद सुवेदी, जुम्लामा केदारनाथ शर्मा र रोल्पामा बासुदेव दाहाललाई पदस्थापन गरिएको हो।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij