काठमाडौं – रसुवामा सात किलो भन्दा बढी सुन बरामद भएको छ । गाढी चालकबाट प्रहरीले सात किलो बढी सुन बरामद गरेर भन्सार कार्यालयलाई बुझाएको हो । यस सम्बन्धी विस्तृत अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
