गोरखा–बारपाककी ‘रोसनी आमा’ले आफ्नै हातले बुनेको भेडाको ऊनको हाफ कोट माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाललाई उपहार स्वरूप दिनुभयो।
अध्यक्ष बारपाक आउने थाहा पाएपछि उहाँका लागि मिल्ने गरी त्यो कोट बुनेको सुनाउनुभयो ।
स्थानीय ममताको सुन्दर उदाहरण!


बैशाख १२, २०८२ | गोरखा–बारपाक
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
