काठमाडौं -नेपाल उद्योग वाणिज्य महासंघको ५९औं वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस-२०८१ काठमाडौंमा सुरु भएको छ । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली ले गर्नु भएको छ ।






तस्बिर: प्रदीपराज वन्त
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
