Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

जाजरकोटमा लगातार दुई भुकम्पको धक्का


  • शुक्रबार, चैत्र २२ २०८१

  • जाजरकोटमा लगातार दुई भुकम्पको धक्का

    काठमाडौं – पश्चिम नेपाल लगातार ५ म्याग्निच्युड भन्दा माथीको भुकम्प गएको छ । शुक्रबार साँझ ८ बजेर ७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर ५.२ म्याग्निच्युडको भुकम्प गयो भने त्यसको तीन मिनेट पछि ५ . ५ म्याग्निच्युडको अर्को भुकम्प गएको छ । भुकम्पले केहि क्षति पुऱ्याएको हुन सक्ने बताईएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij