काठमाडौं – नेपाल प्रहरीका नव नियुक्त महानिरिक्षक दिपक थापाले प्रहरी प्रधान कार्यालयमा पदबहाली गरेका छन । गृह मन्त्रालयमा दर्ज्यानी चिन्ह लगाए पछि उनले पद बहाली गरेका हुन । हिजोको मन्त्रीपरिषद बैठकले थापालाई ३१ औं महानिरिक्षकमा नियुक्त गरेको थियो ।









""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
