काठमाडौं सरकारले जारी गरेको ६ वटा अध्यादेश संसदको आजको बैठवमा निर्णयाथ प्रस्तुत नहुने भएको छ । जनता समाजवादी पार्टीले अन्तिम निर्णय नलिंदा अध्यादेश आज प्रस्तुत नहुने भएको हो । अध्यादेश पारित गर्न प्रतिनिधि सभामा सरकारसंग पर्याप्त संख्या भए पनि राष्ट्रिय सभामा जसपाका तीन सांसद आवश्यक पर्दछन् । जसपा अध्यक्ष उपेन्द्र यादले अध्यादेश पारित गर्न सत्ता सझेदारी खोजेका छन । उनले संघमा हिस्सेदारी र मधेश प्रदेशको मुख्य मन्त्री माग गरेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
