Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाली सेनाको हतियार तथा फोटो प्रदर्शनी


  • मंगलबार, माघ १५ २०८१

  • नेपाली सेनाको हतियार तथा फोटो प्रदर्शनी

    काठमाडौं – नेपाली सेनाले सेना दिवसको अवसरमा नेपाली सेनाले हतियार तथा फोटो प्रदर्शनी गरेको छ । सेना को फोटो तथा वृहत् प्रदर्शनी माघ १५ गतेदेखि जङ्गी अड्डा परिसरमा सुरु भएको हो । माघ १८ गतेसम्म सञ्चालन हुने प्रदर्शनी अवलोकनका लागि सर्वसाधारणलाई नि:शुल्क प्रवेशको ब्यवस्था गरिएको सेनाले जनाएको छ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij