काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य ऐन म हर विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । एक महिलाले आफु माथी पटक पटक बलात्कार र यौन शोषण भएको भन्दै परेको मुद्दामा उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासलेपक्राउ पुर्जी जारी गर्ने आदेश भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
