काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विराटनगर पुगेका छन । अध्यक्ष दाहालले विराटनगरको ठूलोमिल चोकबाट तिनपैनी-जलजला चोक-अस्पताल चोक-जिल्ला प्रशासन कार्यालयहुँदै पुन: ठूलो मिल चोकमा पुगेर राजवंशी समुदायको भक्का ग्रहण र चियापान ग्रहण गरेका छन ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
