Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्रहरीद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठी माथी कुटपिट गर्नेलाई पक्राउ गरी सर्वजनिक


  • शुक्रबार, माघ ४ २०८१

  • प्रहरीद्वारा वरिष्ठ अधिवक्ता त्रिपाठी माथी कुटपिट गर्नेलाई पक्राउ गरी सर्वजनिक

    बरिष्ठ अधिवक्तामाथि कुटपिट गर्ने केसी नियन्त्रणमा

    काठमाडौं – वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथी कुटपिट गर्ने लाई पक्राउ गरी प्रहरीले सर्वजनिक गरेको छ । गत माग २ गते मिति समयमा काठमाडौ जिल्ला अदालतको दक्षिण गेट बाहिर कुटपिट भएको थियो । घटनामा संलग्धन दोलखा तामाकोशी गाँउपालिका वडा नं.०१ स्थायी वतन भई जिल्ला ललितपुर महालक्ष्मी नगरपलिका वडा नं. ५ टिकाथली बस्ने बर्ष ४८ ललित कुमार के.सी.लाई नियन्त्रणमा लिई ज्यान मार्ने उधोग कसुरमा सम्मानित काठमाडौं जिल्ला अदालबाट म्याद थप गरी प्रहरी वृत्त सिंहदरवारबाट थप अनुसन्धान भई रहेको छ ।

    साथै उक्त घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजतलास कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij