Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाह प्रति उच्च सम्मान प्रकट


  • शनिबार, पुष २७ २०८१

  • राष्ट्रपति र प्रधानमन्त्रीद्वारा पृथ्वीनारायण शाह प्रति उच्च सम्मान प्रकट

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले शिंहदरवार स्थित पृथ्वी नारायण शाहको सालिकमा पुगेर श्रृद्धाञ्जली प्रकट गरेका छन । ३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा राष्ट्रपति पौडेलले पृथ्वी नारायण शाह प्रति श्रृद्धाञ्जली प्रकट गरेका हुन । यसै विच प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रिय एकताका प्रतिक पृथ्वी नारायण शाह प्रति श्रृद्धाञ्जली प्रकट गर्दै उच्च सम्मान व्यक्त गरेका छन । ओलीले भनेका छन -नेपालको एकीकरणका नेतृत्वकर्ता पृथ्बीनारायण शाहको आज जन्मजयन्ती ।

    राज्य एकीकरणको नेतृत्व गर्नुहुने पृथ्बीनारायण शाह र त्यस अभियानमा आफ्नो ज्यानको परवाह नगरी होमिने हाम्रा पुर्खाहरूमा उच्च सम्मान व्यक्त गर्दछु ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij