Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सचिनको निधनवारे प्रधानमन्त्रीले भने : पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्ति


  • बिहिबार, पुष १८ २०८१

  • सचिनको निधनवारे प्रधानमन्त्रीले भने : पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्ति

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले वाल गायक सचिन परियारको निधन प्रति दुःख प्रकट गरेका छन । प्रधानमन्त्री ओलीले पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असरले परियारको निधन भएको भन्दै सबैलाई पाठ सिक्न अनुरोध गरेका छन । प्रधानमन्त्रीले भनेका छन –

    ‘परियारको निधन बाल गायक सचिन परियारको निधन भएको खबरले धेरै दुःखी छु। एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिको असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनु पर्छ भन्ने सबैलाई पाठ सिकाएको छ।

    बाल गायक सचिनलाई हार्दिक श्रद्धाञ्जली !!’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij