Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इण्डियाको जहाजमा वम रहेको सुचना


  • सोमबार, कार्तिक १२ २०८१

  • काठमाडौंबाट दिल्ली उड्न लागेको एयर इण्डियाको जहाजमा वम रहेको सुचना

    काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाट भारतको नयाँ दिल्ली जान लागेको एयर इण्डियाको जहाजमा बम रहेको सुचना आए पछि अनुशन्धान शुरू गरिएको छ । पछिल्ला दिनमा भारतीय जहाजमा वम रहेको गलल सुचनाको घटना बढेको छ । एयर इन्डियाको सेक्युरिटी म्यानेजरलाई इन्डियाबाट अपरेशन कन्ट्रोल एन्ड कमान्ड सेन्टर (ओसिआइआई) बाट बम छ भनेर कल आएको हो।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij