Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

पेट्रोलियम पदार्थको मुल्य घट्‌यो : के मा कति घट्‌यो ?


  • सोमबार, असोज १४ २०८१

  • पेट्रोलियम पदार्थको मुल्य घट्‌यो : के मा कति घट्‌यो ?

    काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । आज राति १२ बजे देखी लागू हुने गरी मुल्य घटाइएको हो ।

    निगमका अनुसार पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दुई रुपैयाँ घटाएको छ । यस्तै, हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटिर ६ रुपैयाँ र बाह्यतर्फ प्रति किलो लिटर ४५ रुपैयाँ घटाइएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij