काठमाडौं – धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको अवस्थामा वस भेटिएको छ । अविरल बर्षा पछि आएको पहिरोले वस पुरेको हो । वस गोरखाबाट काठमाडौं आइरहेको हुन सक्ने बताइएको छ । गोरखाबाट छुटेको एउटा वस सम्पर्क विहिन थियो । पहिरो हटाउने काम जारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
