Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका


  • मंगलबार, असोज ८ २०८१

  • त्रिविमा २०५८ देखि परीक्षा दिन छुटेकाहरुलाई मौका

    काठमाडौं – समय सीमा कटेका कारण परीक्षा दिन नपाएकाहरुलाई त्रिभुवन विश्वविद्यालयले यो पल्ट मौका परीक्षा दिन पाउने अवसर दिएको छ ।

    त्रिवि परीक्षा सुधार समितिका समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्रा.डा.खड्ग केसीका अनुसार त्रि.वि.बाट सञ्चालन हुने जुनसुकै तहको पररीक्षामा एआईको प्रयोग गरिएको भेटिएमा परीक्षा रद्द हुने र त्रिविअन्तर्गतका मानविकी तथा सामाजिकशास्त्र, शिक्षा, व्यवस्थापन, कानून संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका विद्यार्थीहरूको हकमा वार्षिक प्रणाली अन्तर्गत २०५८ देखि सेमेष्टर प्रणाली अन्तर्गत २०६९ देखिका समयसीमा कटेका परीक्षार्थीहरूलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिने निर्णय भएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij