काठमाडौं – रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेखर्कको पहिरोमा परीपहिरोमा परी ६ जनाको मृत्यु भएको छ । चार जना हराइरहेका छन । मृत्यु हुनेमा ३० वर्षकी चण्डिका श्रेष्ठ र उनका १८ महिनाका शिशु आनुष श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ। अन्य चार जनाको सनाखत भएको छैन । उक्त स्थानमा वस्ती नै जोखिममा रहेको स्थानिय प्रशासनले जनाएको छ ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
