Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सहकारी छानविन विशेष समितिले रवि लामिछानेलाई बोलायो


  • बिहिबार, भाद्र ६ २०८१

  • सहकारी छानविन विशेष समितिले रवि लामिछानेलाई बोलायो

    काठमाडौं – सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेसंग सोधपुछ गर्ने भएको छ । भाद्र ७ गते लामिछानेलाई बोलाइएको हो । गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशक रहदा विभिन्न सहकारीको रकम अपचलन गरेको आरोप लागेका लामिछाने गृहमन्त्री हुँदा नै कांग्रेसको माग अनुसार संसदीय समिति गठन भएको थियो ।

    गोर्खा मिडियाका अध्यक्ष जीवि राई फरार छन भने संचालक छविलाल जोशीलाई शुक्रवार बोलाइएको छ ।

     

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij