काठमाडौँ – मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।
संस्थाले योजना तथा अनुगमन विभागमा प्रबन्धक, वित्तीय विभागमा वरिष्ठ अधिकृत र व्यवस्थापनमा प्रशिक्षार्थी गरी केही संख्याले कर्मचारी माग गरेको छ । उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारहरुले स्नातक तहदेखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
