काठमाडौं – काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित कडा टिप्पणी गरेका छन । आज आएको अविरल वर्षा र काठमाडौंमा भएको डुवानसंग जोडेर उनलाई ओलीले पचाउँन खोजेको गिरिबन्धु वाट १५ हजार परिवारको ब्यवस्थापन हुने बताए । काठमाडौंका खोला किनारका सुकुम्बासी हटाउने विषय प्रति इग्ङ्गित गर्दै उनले भोटको राजनिति गरिरहेको आरोप लगाएका छन । मेयर शाहले शेयर गरेको आफ्नो भनाई र तस्वीर यस्तो छ ।



""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
