Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

दाहाल – देउवा एउटै कार्यक्रममा (तस्विरहरु)


  • मंगलबार, असार १८ २०८१

  • दाहाल – देउवा एउटै कार्यक्रममा (तस्विरहरु)

    काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवा एउटै कार्यक्रममा देखिएका छन । नेपाली कांग्रेसले आयोजना गरेको शान्ति प्रक्रियाका महानायक, शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको उपलक्ष्यमा आयोजित “क्रान्ति देखि शान्ति सम्म ” ऐतिहसिक फोटो प्रदर्शनी अवलोकन गर्न प्रधानमन्त्री दाहाल कांग्रेस केन्द्रीय कार्यालय पुगेका हुन ।

    सत्ता समिकरण परिर्वतन भएर राजनिति परिदृष्य फेरिएको वेला दाहाल र देउवा एउटै कार्यक्रममा देखा परेका हुन ।

     

    तस्बिर : प्रदीपराज वन्त / प्रधानमन्त्रीको सचिवालय 

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij