Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

संसद भवन सुरक्षामा खटिएका प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या


  • बुधबार, असार ५ २०८१

  • संसद भवन सुरक्षामा खटिएका प्रहरीद्वारा आफैलाई गोली हानी आत्महत्या

    काठमाडौं – संघिय संसद भवन नयाँ वानेश्वरमा सुरक्षार्थ खटिएका एक प्रहरी जवानले आफैलाई गोली हानी आत्महत्या गरेका छन । सुरक्षामा खटिएका अजित गोलेलेआफैलाई गोली हानी आत्महत्या गरेको प्रहरी स्रोतले बताएको छ । प्रहरीले घटनाको अनुशन्धान सुरु गरेको जनाएको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij