Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

वाफ फुटवल फाईनलमा नेपालको अग्रता


  • बिहिबार, फाल्गुन १७ २०८०

  • वाफ फुटवल फाईनलमा नेपालको अग्रता

    काठमाडौं । पश्चिम एसियन फुटबल फेडेरेसन महिला च्याम्पियनसिप (वाफ)को फाइनलमा नेपालले अग्रता लिएको छ । पहिलो हाफको २९ मिनेटमा नेपालले गोल गरेको छ । साउदी अरेबियाको प्रिन्स अब्दुल्लाह अल फैसल रंगशालामा जारी खेलमा सविता रानामगरले गोल गर्दै नेपाललाई अग्रतामा राखेकी हुन् ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij