Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक


  • सोमबार, माघ २९ २०८०

  • मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक

    काठमाडौं – केन्द्रीय बैंकले मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत खासै केही नीतिगत परिवर्तन गरिएको छैन ।

    केन्द्रीय बैंकले आज साँझ मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको हो। मौद्रिक नीतिको समीक्षा हरेक त्रैमास सकिएको १ महिनाभित्र सार्वजनिक गर्नुपर्ने नीति रहेको छ। सोहीबमोजिम राष्ट्र बैंकले समीक्षा सार्वजनिक गरेको छ।

    राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले कार्यालय समय सकिएपछि साँझ साढे ५ बजेदेखि बसेको छ। बैठकमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पारित भएसँगै सार्वजनिक गरिएको हो।

    मौद्रिक नीति समीक्षाको पूर्णपाठ हेर्नुस

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij